मेरो प्राण भन्दै तिम्ले,मलाई राख्या ठाम होला
बिताएका थियौ सँगै,तिम्ले मैले दुई पल
मस्तिष्कमा नमेटिएको,तिता मिठा डाम होला
अनायासै बल्झिदिदा,कै'ले काहिँ अतित त्यो
मेरो जस्तै सम्झी रुने,तिम्रो पनि काम होला
कसलाई दिनु दोष व्यर्थै,विधाताको खेल यस्तै
अँधेरो छ मेरो भागमा,तिम्रो भागमा घाम होला
0 comments:
Post a Comment