लेख : दोष तिम्रो कि मेरो …………….
खै काहा बटा सुरु गरु मेरो मनको भावनाहरु।
जे हुनु भै सकेको छ, तै पनी यो मन तिमीलाईनै सम्झिरहन्छ।
हुन त तिमिले मलाई मात्र दोषी भनिरहेको हौली तर दोष तिम्रो
जे हुनु भै सकेको छ, तै पनी यो मन तिमीलाईनै सम्झिरहन्छ।
हुन त तिमिले मलाई मात्र दोषी भनिरहेको हौली तर दोष तिम्रो
अनि मेरो थिएन,
दोष त हाम्रो थियो र केहि बढीमात्रामा मेरो थियो।
जिबनका यथार्थलाई बुझ्न
नसक्नु तिम्रो दोष थियो अनि तिम्रो माया
बुझ्न नसक्नु मेरो दोष थियो।
समग्रमा दोष हाम्रो नै थियो।
खैर, अब ति बिगतका गल्तिहरु कोट्याएर तिम्रो मन लाई सास्ति दिन
समग्रमा दोष हाम्रो नै थियो।
खैर, अब ति बिगतका गल्तिहरु कोट्याएर तिम्रो मन लाई सास्ति दिन
चाहादिन।तिमि मेरो जिबनमा के रहेछौ भन्ने कुरा जब तिमी गयौ तब
मात्र बुझे,
सायद मेरो कर्ममा सधै पछुताउन लेखेको रहेछ।
तिमिलाई पनि याद होला हरेक दु:ख सु:ख बाड्ने गर्दथ्यौ, जब तिमी
तिमिलाई पनि याद होला हरेक दु:ख सु:ख बाड्ने गर्दथ्यौ, जब तिमी
गयौ तब पो थाहा भयो मलाई त तिम्रो बनि
परेको रहेछ। सबै कुरा
बाड्ने बानि लागेकोमलाई तिम्रो बिछोडको पिडा कसै संग
बाड्न
नपाउदा को पिडा सहन नसकि तिमिलाई नै खोज्दै हिडे तर तिमि
त यति टाडा
भै सकेको रहेछौ कि यो जन्म मा तिमिलाई भेट्नु प्राय
असम्भब नै भयो।
तिमिलाई भेटुला र तिमि गए पछीका भबना तिमिलाईनै सुनाउला
तिमिलाई भेटुला र तिमि गए पछीका भबना तिमिलाईनै सुनाउला
भने मेरो आसा
हप्ता महिना अनि बर्षौ भई सक्यो। मलाई थाहा छ
अबहाम्रो भेट हुने छैन तर यो
मन नमान्दो रहेछ सायद त्यसैले होला
यो चिठी लेख्दै छु। तिमि त बोलिमा
पक्कारहिछौ, भन्ने गर्दथ्यौ
“तिमि संग छुटीनु परेमा, तिम्रो सामु कहिलै
पर्ने छैन” तिमिले त
आफ्नो बाचा पुर्यायौ, सयाद मनै रहेछु, जिबन भर साथ
दिउला भन्ने
बाचा पुरा गर्न सकिन।
जब सगै थियौं, तिमिले यथार्थ बुझ्न सकिनौ, तिमि टाडियौ, भुल्न
जब सगै थियौं, तिमिले यथार्थ बुझ्न सकिनौ, तिमि टाडियौ, भुल्न
खोजे तर पनि अझै धेरै याद आउछ सायद अब मैले यथार्थ बुझ्न
सकेको छैन।
भुल्न खोज्छु तिम्रो अनुहार, तिम्रा मायाले भरिएका चुम्बनले
भुल्न खोज्छु तिम्रो अनुहार, तिम्रा मायाले भरिएका चुम्बनले
झस्काउछ,
भुल्न खोज्छु तिम्रो माया, तिम्रो न्यानो अंगालोले

तिमि त सायद अर्कैको अंगालो भित्र बाधिरहेको हौली, तर मैले त
अझै पनि तिम्रो अंगालो भुल्न सकिन त्यसैले
अहिले सम्म कसैको
अंगालो स्विकार्न सकेको छैन।तिम्रो माया चिन्न सकिन
त्यस्को
सजाय भोगिरहेछु। सायद यो सुन्दा तिमिलाई खुसी लाग्ला।
मलाई कुनै पश्चताप छैन, आखिर तिमि त खुसी नै छौ नि।किनारामा
मलाई कुनै पश्चताप छैन, आखिर तिमि त खुसी नै छौ नि।किनारामा
हिडीरहेछु, मात्र तिम्रो याद बोकी, छाल आउछमेट्न खोज्छ,
तर पनि मेटिदैन, लाग्छ तिम्रै छायाँ हो कि।
उहि निष्टुरि,
— श्रीशंत शर्मा ।तर पनि मेटिदैन, लाग्छ तिम्रै छायाँ हो कि।
उहि निष्टुरि,
यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस
ReplyDelete