छोटो
जीवनको लामो सम्जना अनि असिम प्यार.... अधुरो जिन्दगीको अपुरो जिवान्कहानी
, खै कता बाट सुरु गरौ ति अतितका पानाहरु ! आरामै छु भनु भने त मुटु भरि
बेथानै बेथा छ ! तै पनि तिम्रो जिन्दगीका हरेक पलहरु र हरेक छेंडहरु सुखमय
होस् भन्ने चाहन्छु ! तिमीले त आफ्नो मायालाई चटक्कै भुलेर पर भयौ तर, पनि
मैले आज सम...्म आफ्नो मायालाई भुल्न कोसिस गरे पनि सकेको भने छैन ! तिम्रो
माया पाउदा यो मेरो जीवन एकाएक फुलेको
फुल झैँ फुलेको थियो ! तर, अहिले मेरो जीवन ओइलाएको फुल झैँ भएकोछ ! कति
रमाइला थियो त्यो हाम्रो बितेका दिनहरु ! मलाई था थियेनकी तेस्त दिन पनि
आउछ भनेर ! तिमीले संगै जियुने संगै मर्ने कसम पनि आज खतम पारिदियौ ! आज यो
बैरगीलाई यक्लो बनाई पर भयौ ! पुर्णिमाको रात जस्तै मेरो जीवन औसिको कालो
रात बनाई दियौ ! बसन्तको फुल जस्तो फुल्ने मुहार आज सिसिर जस्तो उजाड बनाई
दियौ ! जो संग जिन्दगी बिताउने सपना सजाएर राखेको थिए उसैलाई बिच बाटोमा
छाडेरा हिड्नु पर्यो कति अभागी है म ? केही पल त बाकी छन् जिन्दगीका यस
छेणमा पनि आफुलाई माया गर्ने मान्छेको साथ पाउन सकिन्!! मेरो अवस्था दिन -
पर्ति दिन अति नाजुक हुदै गईरहेको छ । डुब्ना लागेको घाम र निभ्ना लागेको
बत्तिको अबस्थामा पुगेको छु तर पनि कसैपर्ति गुनासो छैna
Monday, August 26, 2013
Subscribe to:
Post Comments (Atom)
यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस
ReplyDelete